सुन्दरहरैचा उद्योग वाणिज्य संघ Learn More सुन्दरहरैचा उद्योग वाणिज्य संघ Learn More members list सुन्दरहरैचा उद्योग वाणिज्य संघ Learn More Members list
Agriculture

कृषि

Tourism

पर्यटन

Health

स्वास्थ्य

सुन्दरहरैचा उद्योग वाणिज्य संघ

सुन्दरहरैचा उद्योग वाणिज्य संघको वेबसाइटमा यहाँहरुलाई स्वागत छ ।

सुन्दरहरैचा उद्योग वाणिज्य संघ वि.सं. २०५४ सालमा मोरङ जिल्लाको बिराटचोकमा विधिवत रूपमा स्थापना भएको हो । यसअघि सो क्षेत्रमा रहेका उद्यमी व्यवसायीहरुले व्यवस्थित तथा साझा संस्थागत स्वरूपमा काम गर्ने आवश्यकता महसुस गरी संघ स्थापनाको पहल गरेका थिए । त्यसै क्रममा वि.सं. २०५४ सालमा सुन्दरहरैचा उद्योग वाणिज्य संघको नामाकरण गरी तदर्थ समिति गठन गरिएको थियो । सोही वर्ष जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता ऐन अन्तरगत सुन्दरहरैचा उद्योग वाणिज्य संघ दर्ता भएको थियो । त्यसपछि संघको कार्यकारिणी समितिको निर्वाचन भई प्रथम कार्य समिति गठन भएको थियो ।

स्थापना वि.सं. २०५४ मा भएको सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, विराटचोक क्षेत्रको आर्थिक विकास, उद्योगी, व्यवसायी र व्यापारीहरूको हकहित संरक्षण तथा व्यावसायिक वातावरण सुदृढीकरणका लागि स्थापित एक सशक्त संस्थागत संरचना हो। संघले स्थापनाको प्रारम्भदेखि नै स्थानीय, प्रादेशिक र संघीय सरकारसँग सहकार्य गर्दै व्यवसायमैत्री नीतिहरूको पैरवी गर्नुका साथै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। आजसम्म सात जना अध्यक्षहरूको कुशल नेतृत्वमा संघले विविध चुनौतीहरू पार गर्दै उद्योग, व्यापार र सामाजिक समृद्धिको दिशामा निरन्तर अग्रसर रहँदै आएको छ।
संक्षिप्त परिचय
सुन्दरहरैंचा उद्योग वाणिज्य संघ
NARAYAN KARKI PRESIDENT
NARAYAN KARKI
PRESIDENT
Mobile: 9852047821

What can SCCI do for you ?

REPRESENTATION IN GOVERNMENT POLICY-MAKING BODIES

The Chamber’s opinion is likewise eagerly sought by the country’s top leaders even on non-economic matters affecting national interest.

PARTICIPATION AS OBSERVER IN BIDS AND AWARDS OF VARIOUS GOVERNMENT AGENCIES

To ensure transparency in government pursuant to Section of the Implementing Rules and Regulation of Executive

Photo Gallery

Gallery

नेपाल उद्योग वाणिज्य महासंघका गतिविधिको बारे जान्न

Projects

Our Latest Projects & Programs

+
Members
+
Finished
Projects
Years of
Experience
+
Events Completed
our blog

Read Our Latest News & Events

We help you see the world differently, discover opportunities you may never have imagined and achieve results that bridge what is with what can be.

Contact

सुझाव / गुनासो

सुझाव / गुनासो” खण्डमा, तपाईँले आफ्नो विचार र प्रतिक्रिया साझेदार गर्न सक्नुहुन्छ। तपाईँका मूल्यवान सुझावहरू हाम्रो सेवामा सुधार गर्न मद्दत गर्नेछन्।

    contact details

    Get In Touch

    Visit Us Daily

    Biratchowk, Morang

    Call Us 24/7

    +977 021-545591

    Mail Us

    ccisundarharaincha@gmail.com

    उद्योग वाणिज्य संघ कोशी प्रदेशको गतिविधिको बारे जान्न

    सहकार्य